• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बिरक्तीएको मानिश....


(दशवटा चकटिमा दशवटा योगिहरु
योगासनमा बसिरहेकाथिए।
त्यतिकैमा एउटा बिरक्तीएको मानिश आएर
सबै भन्दा सिनियर जस्तो देखिने साधुसँग)
मानिश:- माहात्मा मलाई कुनै पनि केटीले
वास्तानै गर्दैनन, सबै प्रयासहरु बिफल भए,
अब
म के गरौ?
साधु:-(अर्को साधुसँग) ए भाई
यो नयाँ साथीलाई
एउटा चकटिको ब्यवस्था गरत।